दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घाइते स्पिनर मौसम ढकालको स्थान लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले मौसमको स्थान जनाएको छ । सन्दीप आजनै नेपालबाट दुबई आउँदैछन् । मौसम मंगलबार अभ्यासको क्रममा नेटमा ब्याटिङ गर्दा घाइते भएका थिए । मुख्य […]