बारले बुझायो नेम्वाङलाई ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो । बारले सम्पुर्ण दलका संसदीय दलका नेताहरुलाई बुझाउने भनेपनि धेरै नेताहरु उपत्यका बाहिर भएकोले दलका प्रतिनिधीहरुलाई बुझाएको हो ।

सम्बन्धित सामग्री

विजुली र पानी निःशुल्क गर्न आजपा नगर कमिटीले बुझायो ज्ञापनपत्र

काठमाडौं, २९ माघ । आम जनता पार्टीको नगर कमिटीले नगरवासीलाई विजुली र पानी निःशुल्क गर्न माग गर्दै रौतहट फतुवा विजयपुर नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । आजपाका मेयर प्रत्यासीसमेत रहेका केन्द्रीय कमिटी सदस्य विजय यादवको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो । यादवले नगरपालिकामा हुने भागबण्डा अन्त्यको लागि पनि आफूहरुले माग गरेको सुनाए । यादव नेतृत्वको ज्ञापनपत्र […]

अनेरास्ववियुले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौँ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा काँग्रेसनिकट नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले हस्ताक्षरसहितको ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको हो । नेविसंघले पाँच ठाउँमा लगाएको तालाबन्दीविरुद्ध दुई दिन हस्ताक्षर संकलन गरी मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । नेवि संघले त्रिवि केन्द्रीय कार्यालयदेखि डिन कार्यालयसम्म पाँच ठाउँमा […]

प्रधानमन्त्री देउवालाई दक्षिण एसियाली महिला उद्यमी मञ्चले बुझायो ज्ञापनपत्र

काठमाडौँ, २९ माघ: प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण एसियाली महिला उद्यमी मञ्चले ७ वटै प्रदेशमा महिला हरित औद्यौगिक ग्राम स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज(शनिबार) उद्यमी मञ्चले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो। –तस्वीर : रोशन सापकोटा, रासस

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । […]

बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ । आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए […]

बारले लोसपालाई पनि बुझायो ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । नेपाल बार एशोएिशनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । लोसपाको तर्फबाट सांसद लक्ष्मणलाल कर्णले ज्ञापनपत्र बुझेका हुन् । कर्ण संसदीय सुनुवाई समितिका सभापति पनि हुन् । बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका […]

बार एसोसिएसनले राष्ट्रिय सभाको अध्यक्ष तिमल्सिनालाई बुझायो ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनालाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज अध्यक्ष तिमल्सिनालाई ज्ञापनपत्र बुझाएको हो । बारले सम्पुर्ण दलका संसदीय दलका नेताहरुलाई बुझाउने भनेपनि धेरै नेताहरु उपत्यका बाहिर भएकोले दलका प्रतिनिधीहरुलाई बुझाएको हो ।

माओवादी संसदीय दलका नेता गुरुङलाई बारले बुझायो ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता तथा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ । न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने आफ्नो पार्टीको मत रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । बारले सम्पुर्ण दलका संसदीय […]