काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकले खाईपाई आएको सेवा सुविधा कटौती नहुनेगरी सामाजिक सुरक्षा कोषमा आबद्धताकोलागि सरकारकोतर्फबाट रोजगारदातालाई परिपत्र गर्न माग गरेका छन् । युनियनले सामाजिक सुरक्षाबारे वर्तमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने सुझाव सहित सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमलाई ज्ञापनपत्र बुझाउदै यस्तो आग्रह गरेको हो । […]