माओवादी संसदीय दलका नेता गुरुङलाई बारले बुझायो ज्ञापनपत्र

काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता तथा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ । न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने आफ्नो पार्टीको मत रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । बारले सम्पुर्ण दलका संसदीय […]

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।  सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक बसिरहेको छ । सोमबार ४ बजेदेखि सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो ।  प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुत...