नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सञ्चारमन्त्री शर्मालाई बुझायो ज्ञापनपत्र

काठमाडौं, ९ माघ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सञ्चारमन्त्री रेखा शर्मालाई समसामयिक माग राखेर ज्ञापनपत्र बुझाएको छ। आज (सोमबार) सिंहदरबारस्थित् सञ्चार मन्त्रालय पुगेर एशोसिएशनका पदाधिकारीले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् । समितिका अध्यक्ष टंकप्रसाद हुमागाईँको नेतृत्वमा टोलीले आज ज्ञापनपत्र बुझाएको हो । उनीहरुले अघि सारेका मागमा सेवाबाट निवृत्त हुन चाहने अतिरिक्त हुलाक कमर्चाचारीलाई उचित […]