श्रीलंकामा प्रधानमन्त्री कार्यालयतर्फ बढिरहेका छन् हज्जारौँ प्रदर्शनकारी, विक्रमासिङ्घेलाई पद छोड्न दबाब

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपनि श्रीलंकाको अवस्था तनावपूर्ण रहेको छ । हजारौं प्रदर्शनकारीहरू अहिले कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयतिर अघि बढिरहेका छन्।यो क्षेत्र मुख्य प्रदर्शन केन्द्र गाले फेस ग्रीनबाट लगभग २० मिनेट टाढा छ ।राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सर्वदलीय सरकार बनेपछि राजीनामा दिने बताएका छन् । तर प्रदर्शनकारी भने रनिल विक्रमासिङ्घेबाट तत्काल राजीनामा चाहन्छन् ।किनभने राजापाक्षे

सम्बन्धित सामग्री

‘प्रधानमन्त्री–मन्त्री पद’ बाँड्दै सत्ता गठबन्धनका नेता

काठमाडौं, कात्तिक २९ । सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो । जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर ‘तपाईंका क्षेत्रका […]

‘प्रधानमन्त्री–मन्त्री पद’ बाँड्दै सत्ता गठबन्धनका नेता

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो । मतदातालाई मनोवैज्ञानिक दबाब ! जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर […] The post ‘प्रधानमन्त्री–मन्त्री पद’ बाँड्दै सत्ता गठबन्धनका नेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई मन्त्रीको राजीनामासँगै बेलायती प्रधानमन्त्रीको पद संकटमा

काठमाडौं । बेलायतका दुई मन्त्रीले मंगलबार राति अचानक राजीनामा दिएसँगै प्रधानमन्त्री बोरिस जोनसनलाई पुन: एकपटक पद छाड्न दबाब बढेको छ । वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएसँगै बोरिसको पद संकटमा परेको हो । पछिल्लो समय विवादित बनिरहेका जोनसनले हालै मात्र सदनबाट विश्वासको मतसहित पद जोगाएका थिए । पछिल्लोपटक मन्त्रीको राजीनामापश्चात प्रधानमन्त्री जोनसनले […]

इमरान खानलाई आफ्नै दलका सांसद देखि गठबन्धन सम्मले धमाधम छाड्न थाले

एजेन्सी, १६ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ । उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ । अर्कोतर्फ, सत्ता गठबन्धनको घटक दलले पनि साथ छाडेको छ । खानलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको मुताहिदा कवामी […]

रेणु यादव मन्त्रीबाट हट्ने

काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ । गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ । उनको अभिव्यक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिएको बुझिएको छ । रेणुले राजीनामा नदिए बर्खास्त गर्ने सम्मबारे बालुवाटारमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ […]

‘अर्ली इलेक्शन’ को ढोका खोल्दै देउवा

काठमाडौं, २१ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई यसपटक प्रधानमन्त्री पद कुटीकुटी खुवाएको जस्तो भएको छ । उनी प्रधानमन्त्री बन्न नचाहँदा नचाहँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको जोडबलले तयार भएका थिए । देउवालाई पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्न दबाब दिएका थिए । धेरैको […]

ओलीले संसदमा बहुमत पुर्याउन नसके पद छाड्दा राम्राे हुन्छ - शेरबहादुर देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताउनुभएको छ । बुधवार महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्रो हुने बताउनुभएको हो । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरूले दबाब नदिने बताउनुभयो । सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि ब...

सभामुखमाथि दबाब बढ्दै

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् । संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् विघटन भए पनि अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् । अहिलेको अवस्थामा सभामुख सापकोटालाई निकै चुनौति थपिएको छ । आगामी... The post सभामुखमाथि दबाब बढ्दै appeared first on Purbeli News.