काठमाडौं, २१ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई यसपटक प्रधानमन्त्री पद कुटीकुटी खुवाएको जस्तो भएको छ । उनी प्रधानमन्त्री बन्न नचाहँदा नचाहँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको जोडबलले तयार भएका थिए । देउवालाई पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्न दबाब दिएका थिए । धेरैको […]