काठमाडौं । बेलायतका दुई मन्त्रीले मंगलबार राति अचानक राजीनामा दिएसँगै प्रधानमन्त्री बोरिस जोनसनलाई पुन: एकपटक पद छाड्न दबाब बढेको छ । वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएसँगै बोरिसको पद संकटमा परेको हो । पछिल्लो समय विवादित बनिरहेका जोनसनले हालै मात्र सदनबाट विश्वासको मतसहित पद जोगाएका थिए । पछिल्लोपटक मन्त्रीको राजीनामापश्चात प्रधानमन्त्री जोनसनले […]