निर्वाचन कुनै पनि हालतमा सर्दैन : खनाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन अब कुनै पनि हालतमा नसर्ने जिकिर गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई संवोधनका लागि जाने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् । कतिपय नेताहरुले निर्वाचन सर्नसक्ने संकेत […] The post निर्वाचन कुनै पनि हालतमा सर्दैन : खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘आजसम्मका कुनै निर्वाचन हारेको छैन, यो निर्वाचन पनि जित्छु’

असोज – आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् ।  आजसम्मका कुनै पनि निर्वाचन नहारेको भन्दै नेता चौहानले आफूलाई मतदान गर्न मतदाताहरू आतुर रहेको समेत दाबी गरे । ‘मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा कमजोर हुनुहुन्छ’ […]

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्टयाएका हुन् । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका […] The post निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताए । मिडियामा  निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको प्रचण्डले बताए । ‘आम मतदातालाई अपिल गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ । त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने

निर्वाचन कुनै हालतमा सर्दैन, तालमेलको खाका आजै टुंगिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचनमा सबै दलहरु होमिसकेको अवस्था छ। निर्वाचन सर्दैन, वैशाख ३० गते नै हुन्छ। गठबन्धन निर्वाचनको अन्तिम तयारीमा पुगेको छ। निर्वाचन सर्दैन। सरकार र सरकारमा भएका पार्टीको निर्वाचन सार्ने मनसाय छैन। गठबन्धन निर्वाचनमा होमिसकेको छ।’उनले आज बेलुकासम्ममा ६ वटा महानग

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा रोकिँदैन : पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा नरोकिने बताएका छन् ।नेकपा एमाले बुटवलले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना पूरा भएरै छाड्ने बताए । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको प्रसङ्ग उल्लेख गर्दै उनले यो आयोजना बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् ।उनले कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने योजना एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले चर्चा गरे

तोकिएकै मितिमा निर्वाचन हुन्छ-नेता पाण्डे

मार्तडी- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकेको मितिमा नै निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।   […]

निवार्चन नगराउने कुरा कुनै पनि हालतमा मान्य हुँदैन्ः युथ कांग्रेस

काठमाडौं, १३ माघ । युथ कांग्रेस नेपालले स्थानीय तहको निर्वाचन सार्न नहुने जनाएकोे छ । स्थानीय तहको निर्वाचन सार्न नहुने भन्दै युथ कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको हो । नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने युवाहरूको संगठन नेपालले लोकतन्त्रको सबैभन्दा महत्वपुर्ण अभ्यास आवधिक निर्वाचन भएको भन्दै निवार्चन नगराउने कुरा कुनै पनि हालतमा युथ कांग्रेसलाई मान्य नहुने चेतावनी दिएको […]

राजनीतिक दललाई बोलाएर प्रमुख निर्वाचन आयुक्तले दिए वैशाखमा चुनाव गर्न दवाव

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् ।  राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् । शुक्रबारको सर्वदलीय बैठकमा थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्ने बताए । &l

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन्

निर्वाचन निर्धारित मितिमै हुन्छ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक / पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताए । “निर्वाचन कुनै पनि हालतमा सर्दैन,... The post निर्वाचन निर्धारित मितिमै हुन्छ : पूर्वमन्त्री बाँस्कोटा appeared first on Purbeli News.