निर्वाचन कुनै हालतमा सर्दैन, तालमेलको खाका आजै टुंगिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने दाबी गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचनमा सबै दलहरु होमिसकेको अवस्था छ। निर्वाचन सर्दैन, वैशाख ३० गते नै हुन्छ। गठबन्धन निर्वाचनको अन्तिम तयारीमा पुगेको छ। निर्वाचन सर्दैन। सरकार र सरकारमा भएका पार्टीको निर्वाचन सार्ने मनसाय छैन। गठबन्धन निर्वाचनमा होमिसकेको छ।’उनले आज बेलुकासम्ममा ६ वटा महानग

सम्बन्धित सामग्री

निर्वाचन सर्दैन, सोमबार सबै महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगिन्छ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बेलुकासम्म देशभरका सबै महानगर र उपमहानगरमा गठबन्धनले सिट बाँडफाँट टुंग्याउने बताएका छन्। उनले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले सबै स्थानमा बाँडफाँट टुंग्याउने बताएका हुन्। गठबन्धनभित्र निर्वाचन सार्ने कुनै छलफल नभएको उल्लेख गर्दै वैशाख ३० गते नै निर्वाचन हुने उनले बताए। उनले भने, ‘निर्वाचन […]