तोकिएकै मितिमा निर्वाचन हुन्छ-नेता पाण्डे

मार्तडी- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकेको मितिमा नै निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।   […]

सम्बन्धित सामग्री

तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग

काठमाडौैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताएका हुन् । निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न […] The post तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौंः निर्वाचन आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौँ : आयोग

काठमाडौँ- निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरे लगत्तै आयोगले गरेको पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त मितिमा निर्वाचन गराउन सक्षम हुने बताएका हुन् । निर्वाचनको मिति घोषणादेखि निर्वाचन सम्पन्न […]

निर्वाचनको ‘रकेट’ छुटिसक्यो, तोकिएकै मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त

मोरङ – स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा मंगलबार प्रमुख आयुक्त थपलियाले निर्वाचनको ‘रकेट’ छुटिसकेकाले र अब रोक्न वा बदल्न नमिल्ने उल्लेख गरेका हुन् । सबै मिलेर निर्वाचनको रकेट गन्तव्यमा लैजानु पर्ने उनले बताए । निर्वाचन सर्ने वा हुँदैन भन्ने विषयमा शंका उपशंका नगर्न आग्रह उनले […]

सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री खाँण

पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढङ्गले सक्ने बताएका हुन् । ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ मन्त्री […]

सबै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न हुन्छ : गृहमन्त्री खाँड

पोखरा । गृहमन्त्री बालकृष्ण खाँडले सबै तहका निर्वाचन तोकिएको समयमा हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आज गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँडले संविधानमा भए बमोजिम नै निर्वाचन हुने बताउनु भएको हो । उहाँले राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताउनु भयो । दलहरुको सहयोगमा निर्वाचन आयोगको […]

सबै निर्वाचन तोकिएकै समयमा पूरा हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए । ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ उनले समय भने तोकेनन् ।निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्था

महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने कांग्रेस शीर्ष नेताहरूको बैठकको निर्णय

काठमाडौं। कांग्रेसका शीर्ष नेताहरूको शुक्रबार बालुवाटारमा बसेको बैठकले १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ। बैठकमा निर्वाचन समितिले मस्यौदा गरेको निर्वाचन निर्देशिका, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्य प्रगति र पार्टीको समायोजन समितिका निर्णय लगायतमाथि छलफल भएको नेता रमेश लेखकले बताए। बैठकमा केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहको अधिवेशन सार्ने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बताए।

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको तयारी सुरु

काठमाडौं। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तयारी थालेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचत मिति घोषणा गरेकी थिइन्। “निर्वाचन आयोगको काम नै निर्वाचनको तयारी गर्ने हो, तयारी अवस्थामै रहन्छ”, प्रवक्ता राजकुमाार श्रेष्ठले देखापढीसँग भने, “मतदाता दर्ता गर्ने काम स्थगित भए पनि अरु तयारी सुरु भएको छ।”

निर्वाचन तोकिएकै मितिमा : प्रमुख आयुक्त थपलिया

७ फागुन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन उनले आह्वानसमेत गरेका छन् । पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा […]