जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन्

सम्बन्धित सामग्री

निर्वाचनलाई केन्द्रित गरी काम अघि बढाइएको छ : मन्त्री साह

काठमाडाैं : सहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रित गरेर काम कारबाही अगाडि बढाएको बताएका छन्। बिहीबार मन्त्रालयले गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन नै भएको बताए। सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो। त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनले बताए। यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी