रघुवीर महासेठ र जुली महतो प्रतिनिधिसभाको लागि धनुषा–४ र धनुषा–३ बाट उम्मेदवार सिफारिश

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि एकल उम्मेद्धवार सिफारिश भएका छन् । पार्टीको क्षेत्रिय समितिले महासेठको नाम उक्त क्षेत्रबाट एकल रुपमा सिफारिश गरेको हो । महासेठकी पत्नीसमेत रहेकी नेतृ तथा पूर्वमन्त्री जुली महतोको नाम भने धुनषाकै क्षेत्र नम्बर ३ बाट सिफारिश भएको छ […]

सम्बन्धित सामग्री

धनुषामा दोहोरियो इतिहास, ३८ वर्षपछि पतिपत्नी विजयी

झण्डै चार दशकपछि धनुषाको संसदीय प्रतिस्पर्धाको इतिहास दोहोरिएको छ । धनुषामा 'शेर-ए-धनुषा' को रुपमा हेमबहादुर मल्ल र शारदा मल्ल निर्वाचित भएको घटनाकै झल्को दिने गरी एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमति जुली महतो एउटै जिल्लाबाट एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

श्रीमान्–श्रीमती र दाजुभाइ उमेदवार

जनकपुरधाम । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान्–श्रीमती र दाजुभाइ उमेदवार बनेका छन् । प्रतिनिधिसभातर्फ धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट जुली महतो र उनको श्रीमान् रघुवीर महासेठ धनुषा–४ बाट उमेदवार बनेका छन् । जुली नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)का साझा उमेदवार हुन् । महासेठ एमालेका उमेदवार छन् ।...

एमालेले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर एकल

जनकपुरधाम । धनुषाको दुई अलग क्षेत्रमा नेकपा एमालेबाट रघुवीर महासेठ र उनका श्रीमती जुली महतो उम्मेदवार सिफारिस भएकी छन् । धनुषा क्षेत्र नम्बर ४ का लागि एमाले क्षेत्रिय समितिले रघुवीरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । ०७४ मा यही क्षेत्रबाट रघुवीर निर्वाचित भएका थिए । पटक पटक मन्त्री भइसकेका रघुवीर एमालेका केन्द्रीय सचिव र […]

शेरबहादुर–उषाकला, रघुवीर–जुलीकुमारी दम्पत्ति केन्द्रीय सदस्य

नेकपा एमालेको केन्द्रीय सदस्यमा केही दम्पत्ति परेका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् ।  पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ खुल्लातर्फबाट उम्मेदवार बनेका छन् । उषाकला राई प्रदेश १ को भूगोलबाट महिलातर्फ सदस्य बनेकी हुन् । तामाङ र राई दम्पत्ति हुन् ।  यस्तै रघुवीर महासेठ खुलातर्फ केन्द्रीय सदस्य बनेका छन भने जुली महतो प्रदेश २ को महिला कोटामा केन्द्रीय सदस्य बनेकी छन् । महासेठ र महतो पनि दम्पत्ति हुन् ।  पदाधिकारीको सूची भ...

रघुवीर महासेठ–जुली महतो : पतिपत्नी आलोपालो मन्त्री

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप …

विष्णु पौडेल र रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बन्दै

काठमाडौँ । जसपाका राजेन्द्र महतोसँगै अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र अर्का एमाले नेता रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बन्ने भएका छन् । जसपा नेता महतो उपप्रधानमन्त्री भएपछि मधेसमा आफ्नो पार्टीलाई बलियो बनाउनका लागि महासेठलाई पनि उपप्रधानमन्त्री बनाउन लागिएको प्रधानमन्त्री स्रोतको दाबी छ । यसअघि ओली मन्त्रीपरिषद्मा महासेठ पत्नी जुली महतो मन्त्री थिइन् । स्थायी कमिटी सदस्य […]

मन्त्री जुली महतो दम्पतिलाई कोरोना सङ्क्रमण

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान रघुवीर महासेठ कोरोना सङ्क्रमित भएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री महतोले कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिइन्।

मन्त्री जुली महतो दम्पति कोरोना सङ्क्रमित

काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान रघुवीर महासेठ कोरोना सङ्क्रमित भएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री महतोले कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिइन्। उनले लेखेकी छन्, "चिकित्सकको निगरानीमा छु। आत्मविश्वास र मनोबल उच्च छ। छिट्टै नै पूर्ण स्वस्थ भएर नियमित काममा फर्किनेछु।" उनले सबैजनालाई सजग बन्न आग्रह समेत गरिन्।

पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा

जनकपुरधाम : पूर्व मन्त्री रघुवीर महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा पुष्प कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका नेता कार्यकर्ताले आज महासेठलाई कालो झण्डा देखाएका हुन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो

पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा

जनकपुरधाम : पूर्व मन्त्री रघुवीर महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा पुष्प कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका नेता कार्यकर्ताले आज महासेठलाई कालो झण्डा देखाएका हुन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो लागेका…