मन्त्री जुली महतो दम्पतिलाई कोरोना सङ्क्रमण

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान रघुवीर महासेठ कोरोना सङ्क्रमित भएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री महतोले कोरोनाबाट सङ्क्रमित भएको जानकारी दिइन्।