झण्डै चार दशकपछि धनुषाको संसदीय प्रतिस्पर्धाको इतिहास दोहोरिएको छ । धनुषामा 'शेर-ए-धनुषा' को रुपमा हेमबहादुर मल्ल र शारदा मल्ल निर्वाचित भएको घटनाकै झल्को दिने गरी एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमति जुली महतो एउटै जिल्लाबाट एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।