श्रीमान्–श्रीमती र दाजुभाइ उमेदवार

जनकपुरधाम । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान्–श्रीमती र दाजुभाइ उमेदवार बनेका छन् । प्रतिनिधिसभातर्फ धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट जुली महतो र उनको श्रीमान् रघुवीर महासेठ धनुषा–४ बाट उमेदवार बनेका छन् । जुली नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)का साझा उमेदवार हुन् । महासेठ एमालेका उमेदवार छन् ।...

सम्बन्धित सामग्री

गुण्डागर्दीमा दुई जोडी सहोदर दाजुभाइ पक्राउ, छोड्‌न राष्ट्रपतिकाे दबाब

गुण्डागर्दी आरोपमा पक्राउ परेका दाजुभाइ सुवास कायस्थ र सुरज कायस्थलाई छोड्न राष्ट्रपति कार्यालयले प्रहरीलाई अस्वाभाविक दबाब दिएको खुलेको छ ।

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बाबुराम र हिट्लर दाजुभाइ : बाँस्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गरेका छन् । भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि जवाफमा बाँस्कोटाले सो कुरा बताएका हुन् ।पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए। जवाफमा ब

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइँदैछ ।  दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।  यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं

दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सुमधुर बनाउने एभरेष्ट बैंकको भिडियो सन्देश

काठमाडौं, १६ कात्तिक । एभरेष्ट बैंकले तिहारको उपलक्ष्यमा दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सुमधुर बनाउने भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । बैंकको फसबुक पेज र युटुब च्यानलमा उपलब्ध रहेको भिडियोमा भौतिक रूपमा टाढा रहेका दाजुभाइ र दिदीहिनीको सम्बन्धलाई सुमधुर बनाई चाडबाड मनाउने सन्देशलाई देखाइएको छ । नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो […]

एकैघरका सहोदर दाजुभाइ मन्त्री बन्ने अनौठो संयोग!

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।...

बर्दिबासमा दाजुभाइ मृत फेला

काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन्। करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेको अवस्थामा मृत भेटिएका थिए। उनको सहोदर भाइ ३४ वर्षीय रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन्। दुवै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ। रासस