शेरबहादुर–उषाकला, रघुवीर–जुलीकुमारी दम्पत्ति केन्द्रीय सदस्य

नेकपा एमालेको केन्द्रीय सदस्यमा केही दम्पत्ति परेका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् ।  पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ खुल्लातर्फबाट उम्मेदवार बनेका छन् । उषाकला राई प्रदेश १ को भूगोलबाट महिलातर्फ सदस्य बनेकी हुन् । तामाङ र राई दम्पत्ति हुन् ।  यस्तै रघुवीर महासेठ खुलातर्फ केन्द्रीय सदस्य बनेका छन भने जुली महतो प्रदेश २ को महिला कोटामा केन्द्रीय सदस्य बनेकी छन् । महासेठ र महतो पनि दम्पत्ति हुन् ।  पदाधिकारीको सूची भ...

सम्बन्धित सामग्री

एमालेले ऐन महरलाई फेरि बनायो केन्द्रीय सदस्य

११ चैत, काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।  आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय […]

एमालेका केन्द्रीय सदस्य रामप्रित रामले छाडे पार्टी

नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले आफ्नो पदबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रामले सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् । केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।एमाले निकट जाति मुक्ति समाजका केन्द्रीय सचिव

एमालेको केन्द्रीय सदस्य तथा सांसदको वडामा मात्र पाँच भोट

नेकपा एमालेको एक जना केन्द्रीय सदस्य तथासंघीय सांसद्को वडामा पार्टीले पाँच भोट आएको देखिएको छ। राजनीतिक वृत्तमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको वडामा वडाध्यक्षले पाँच भोट पाउनुलाई निकै नराम्रो मानेर विश्लेषण भइरहेको छ।...

जसपाका केन्द्रीय सदस्य चौगाईंले दिए राजीनामा

१५ वैशाख, कलैया । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य प्रकाश चौगाईं र कलैया उपमहानगर कमिटी अध्यक्ष शिवनाथ पटेलले पार्टीको पदबाट राजीनामा दिएका छन । केन्द्रीय सदस्य चौगाईं र उपमहानगर अध्यक्ष पटेलले लिखित रुपमा राजीनामा दिंद पार्टी नेतृत्वसँग बुंदे प्रश्न समेत गरेका छन् । पार्टीले गठबन्धन अनुसार चुनाव लड्ने निर्णय गरे पनि बाराको दुईटा […]

माओवादीमा ३४४ जना केन्द्रीय सदस्य र ८५ जना वैकल्पिक केन्द्रीय सदस्य हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी ३४४ जनाको रहने भएको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले २४७ जनाको केन्द्रीय कमिटी रहने प्रस्ताव गरेका हुन् ।  यस्तै अन्य नेताहरुलाई समेट्न ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने पनि प्रचण्डले प्रस्ताव गरेका छन् । प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए ।  प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सद

कर्णालीमा माओवादीका २९ केन्द्रीय सदस्य

माओवादीको हालै गठित केन्द्रीय कमिटीमा कर्णाली प्रदेशबाट २९ जना केन्द्रीय सदस्य चुनिएका छन् । कर्णालीका दशमध्ये आठ जिल्लाबाट २९ केन्द्रीय सदस्य चुनिँदा मुगु र दैलेखबाट भने एकजना पनि परेका छैनन् ।  जाजरकोटबाट सातजना...

प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ केन्द्रीय सदस्य घोषणा गर्दा कतिपय एउटै परिवारका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारबाट ४ जना केन्द्रीय सदस्य चयन भएका छन् । प्रचण्डको नाम खुल्लातर्फको २३औं नम्बरमा केन्द्रीय सदस्य घोषणा भएको छ । उनका भाई नारायण दाहालको नाम खसआर्यतर्फको पहिलो नम्बरमा छ । प्रचण्डकी छोरी […]

नुवाकोटबाट विमला सुवेदी बनिन् केन्द्रीय सदस्य

नुवाकोटकी बिमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा उनको नाम घोषणा गरेका हुन् ।

एमालेमा पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ । पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृ

माओवादी केन्द्रमा थपिदै ९९ जना नयाँ केन्द्रीय सदस्य

काठमाडौं।माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ। युवा,महिला र दलितलाई प्राथिमकतामा राखेर केन्द्रीय सदस्य थप्ने तयारी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए।संगठनबारे सुझाव संकलन गर्न गठित कार्यदलको सिफारिसका आधारमा नयाँ थपिने अधिकांश केन्द्रीय सदस्यहरु ४० वर्षमुनिका हुनेछन्। जसमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित समुदायबाट केन्द्रीय सदस्य हुनेछन्।यो संख्या थपिएपछि केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ।