जनकपुरधाम : पूर्व मन्त्री रघुवीर महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा पुष्प कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका नेता कार्यकर्ताले आज महासेठलाई कालो झण्डा देखाएका हुन्।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो लागेका…