गजुरी– पाँच वर्षभित्र कुनै पनि नेपाली बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न आर्थिक वर्षको २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत विकास निर्मणमा लगाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुुरु गरिएको हो ।नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३३ रोजगारीको हक सुनिश्चित भएपछि रोजगारी ऐन २०७५ जारी भई कार्यान्वयनमा आएको छ । सोही ऐन अनुसार स्थानीय तहमा […]