काठमाडाैँ – आजबाट पुस २१ गतेदेखि २३ गतेसम्म १६ औँ ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी-२०७९’ सञ्चालन हुँदैछ। नेपाल फुट्वेयर एशोसिएशन अफ नेपालको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी- २०७९ हुन लागेको हो। उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्धन गर्ने उद्देश्य आयोजकको छ। मेला थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको […]