काठमाडौं, १८ फागुन । चाबहिल जुत्ताचप्पल ब्यापार मेलाको अवधि थप गरिएको छ । चाबहिल जुत्ताचप्पल व्यापार मेलाका आयोजक गंगा श्रेष्ठले गत माघ १८ गतेदेखि सुरु भएको उक्त मेला ग्राहकहरुको आकर्षण देखिएकाले समयावधि थप गरिएको बताए । मेला फागुन २९ गतेसम्म जारी रहने उनले बताए । ‘हामीले माघ १८ देखि फागुन १८ सम्म मेला आयोजना गरेका […]