भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार प्रवर्धन मेला २०७९ सुरु

काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार प्रवर्धन मेला २०७९ सुरु भएको छ । उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनुपर्ने उनको भनाइ छ ।फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको […]