राजधानीको भृकुटीमण्डपमा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ ।नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जनाएका छन् । मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, प्राइड स्वदेशी जुत्ता, वन वोल्ड सुज, बोस सुज, फुट स्टेप, हिमानी कलेक्सन तथा बेम्बो सुजका महिला पुरुष दुवैका लागि हुने […]