काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । नेपालमा उपचार संभव हुँदा हुदै उपचारका लागि भारत गएको भनी आलोचना भएपछि गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताएका थिए । तर, यही असार १२ गतेको मन्त्रिपरिषद वैठकले उपचारका लागि जाँदा आउँदाको खर्चदेखि अल इण्डिया मेडिकल […]