एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । युइएफए सुपरकप अन्तरगत जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टमाथि २–० को जित निकालेको खेलमा एक गोल गरेपछि उनी रियलको दोस्रो सर्वाधिक बनेका हुन् । रियलको दोस्रो सर्वाधिक गोलकर्ता बन्ने क्रममा हाल रियलको कप्तान रहेका बेन्जेमाले स्पेनिस लेजेन्ड राहुललाई एक गोलले पछि […]