जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता

१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो । समूहको पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध जिरुडले उक्त […]

सम्बन्धित सामग्री

हेनरी मानसिक चिन्तामा

आर्सनलका फ्रान्सेली लिजेन्ड थिएरी हेनरीले आफू लगातार मानसिक चिन्ताबाट गुज्रिरहेको खुलासा गरेका छन् । उनले आफ्नो खेलजीवनमा यो समस्या अझ चर्को रहेको बताए । फ्रान्सका लागि विश्वकप जितेका ४६ वर्षीय हेनरी आर्सनलका लागि सर्वाधिक गोलकर्ता हुन् ।

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...

एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल […]

गोल्डेन बुटको अवार्ड एम्बाप्पेलाई

काठमाडौं । कतार विश्वकपमा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले विश्वकपको ७ खेलमा ८ गोल गरेका थिए । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पछि पारे । मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । तर […]

जिरुडको रेकर्डेड गोलमा पहिलो हाफमा फ्रान्सको अग्रता

काठमाडाैँ – विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत जारी खेलमा फ्रान्सले पोल्यान्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ। पहिलो हाफको अधिकासं समय गोलरहित बराबरी भएको खेलमा ४४ औ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। गोलसँगै फ्रान्सका लागि जिरुड सर्वाधिक गोलकर्ता बने। उनले ५२ गोल पुरा गरे। उनले एम्बाप्पेको पासलाई सदुपयोग गरेका थिए।

विश्वकपका सर्वाधिक गोलकर्ता

फिफा विश्वकपमा पहिलो गोल गर्ने खेलाडी थिए फ्रान्सका लुसियन लौरेन्ट हुन् । सन् १९३० को पहिलो विश्वकपमा लौरेन्टले मेक्सिकोविरुद्ध गोल गरेका थिए । सो विश्वकपमा अर्जेन्टिनाका गुइलेर्माे स्टापिल आठ गोल...

फ्रान्सका स्ट्राइकर कुन्कुले विश्वकप गुमाउने

दोहा । चोटका कारण फ्रान्सका महत्वपूर्ण स्ट्राइकर क्रिस्टोफर कुन्कुले पनि कतार विश्वकप गुमाउने भएका छन्। २५ वर्षीय कुन्कु यो सिजन जर्मन लिग बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता हुन्। उनले आरबी लेइपजिगका लागि १५ खेलमा १२ गोल गरेका छन्। मंगलबार प्रशिक्षणका क्रममा उनी घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको छ। चोटका कारण फ्रान्सका मिडफिल्डरद्धय कान्टे, पल […]

गोल्डेन बुटको दौड : यी खेलाडीले उछिन्न सक्छन् रोनाल्डोलाई

बेल्जियमसँग १–० ले पराजित भएर पोर्चुगल युरोकपबाट बाहिरिइसकेको छ । तर, पोर्चुगलका स्टार क्रिष्ट्रियानो रोनाल्डो जारी युरोमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । उनले ५ गोल गरेका छन् । चेक गणतन्त्रका प्याट्रिक सिक रोनाल्डोपछि यो सुचीमा दोस्रो स्थानमा छन् । उनले चार गोल गरेका छन् । चेक गणतन्त्रले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्दा सिकले रोनाल्डोलाई उछिन्दै सर्वाधिक गोलकर्ता बन्ने र टोलीलाई खेल जिताउने लक्ष्य राख्नेछन् । फ्रान्सका करिम बेन्जामाले पनि स्विचरल्यान्ड