एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) को सर्वाधिक गोलकर्ता बनेका छन् । लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि ४–२ को रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् । एमबाप्पेले उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई पछि पारेका हुन् । २४ वर्षीय एमबाप्पेले पिएसजीका लागि २४७ खेलमा २०१ गोल गरेका […]

सम्बन्धित सामग्री

एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल […]

पीएसजीका तीन साथी विश्वकप सेमिफाइनलमा

काठमाडौं । फ्रान्सको घरेलु लिग च्याम्पियन पेरिस सेन्ट जर्मन–पीएसजीका तीन महत्वपूर्ण खेलाडीका राष्ट्रिय टोली जारी कतार विश्वकपको सेमिफाइनल पुगेका छन्। केलियन एमबाप्पेको फ्रान्स, लियोनल मेस्सीको अर्जेन्टिना र असरफ हाकिमीको मोरक्को सेमिफाइनल पुगेका छन्। एमबाप्पे र मेस्सी जारी विश्वकपका शीर्ष दुई सर्वाधिक गोलकर्ता पनि रहेका छन्। हाकिमी र मेस्सी सन् २०२१ म पीएसजीमा आबद्ध भएका हुन्। […]

दुर्लभ कीर्तिमान रच्ने संघारमा एमबाप्पे

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पे फ्रान्सको शीर्ष डिभिजन लिगमा दुर्लभ कीर्तिमान रच्ने संघारमा पुगेका छन् । पिएसजीलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एमबाप्पे हाल लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट दिने दुवै सूचिको शीर्ष स्थानमा छन् । लिगको अन्त्यसम्म यो स्थानलाई कायम राख्न सके उनी […]