एम्बाप्पे बने पिएसजीका सर्वाधिक गोलकर्ता

केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पेले शनिबार घरेलु मैदानमा नान्टेससँगको प्रतिस्पर्धामा यो कीर्तिमान राखेका हुन् । पिएसजीले नान्टेसविरुद्ध ४–२ को रोमाञ्चक जित निकाल्दा एम्बाप्पे,...

सम्बन्धित सामग्री

एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पे र बायर्न म्युनिखका ह्यारी केनलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् ।

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

काठमाडौं । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् । जारी विश्वकपमा उनी सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । […] The post ‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....