कविता मान्छे चिन्ने उपाय मान्छे कसरी चिन्ने रु यी यसरी, तपाईं हेरी मात्र रहनुस् केही गर्नै पर्दैन, बस् अलिकति कुरिदिनुस् शान्त रहनुस, धैर्य……! थाहा नपाए जस्तो गरिदिनुस्, ठीकै छ जस्तो, अनि त, उनीहरुका क्रियाकलापहरु चिच्याउन थालिहाल्छन् नि म यस्तो छु है भनेर ! ………………………………. गजल सोच्दा हुन् म बिना त रुखको के अस्तित्व होला र […]