आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।...

सम्बन्धित सामग्री

पञ्चपुरी घटना : छोराको हत्या आरोप लागेका बाबु टीकापुरबाट पक्राउ

४ माघ, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत […]

धनकुटामा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

काठमाडौं । धनकुटामा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पाख्रिवास नगरपालिका–९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो । घरायसी वादविवादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

बर्दियामा आफ्नै २० वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

काठमाडौं । बर्दियामा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । २० वर्षीय विवेक चौधरीको हत्या गरेको आरोपमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई प्रहरीले पक्राउ गरेको हो । लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै...

पारिवारिक झगडा र दाइजोका कारण बाबु–छोराको हत्या

१७ जेठ, जनकपुरधाम । सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पालको ८ जेठको राति उनीहरु सुतिरहेकै ठाउँमा हत्या भयो । गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । उनीहरुको हत्यामा सोही विवाह, दाइजो र पारिवारिक […]

छुट्टाछुट्टै स्थानमा सुतिरहेका बावु-छोराको धारिलो हतियार प्रहार गरी हत्या

जनकपुरधाम- सिरहामा घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी बावु र छोराको हत्या भएकाे छ। जिल्लाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्त कुमार पालको शनिबार राति हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शुभाष बुढाथोकीले सुतिरहेको अवस्थामा बुवा र छोराको […]

छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा

जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् । रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन् । रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ । गएको साउन १४ गते दिउँसो रागनीले रितेशको...

पाँच वर्षीय छोरा हत्या आरोपमा बुवा र सौतेनी आमा पक्राउ

जनकपुरधाम :  महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।बालक रितेश बुधवार साँझदेखि हराई रहेको थिए। बालक हराए पछि चारै तिर खोजतलास गरेपनि नभेटिएको र विहिबार विहान बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक मृत अवस्

बञ्चरो प्रहार गरी छोराको हत्या, बुवा प्रहरी नियन्त्रणमा :: Pahilopost.com

कैलालीः कैलालीको टीकापुर नगरपालिका ८ कालिमाटीमा गएराति बावुले आफ्नै छोराको हत्या गरेका छन्। कालिमाटीका ७५ वर्षीय पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  समान्य घरायसी विवादका कारण बाबुले छोरालाई बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी