बञ्चरो प्रहार गरी छोराको हत्या, बुवा प्रहरी नियन्त्रणमा :: Pahilopost.com

कैलालीः कैलालीको टीकापुर नगरपालिका ८ कालिमाटीमा गएराति बावुले आफ्नै छोराको हत्या गरेका छन्। कालिमाटीका ७५ वर्षीय पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  समान्य घरायसी विवादका कारण बाबुले छोरालाई बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी