छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा

जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् । रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन् । रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ । गएको साउन १४ गते दिउँसो रागनीले रितेशको...