काठमाडौं । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न गठित प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय समन्वय परिषद्को बैठक पाँच वर्षयता एक पटक पनि बस्न सकेको छैन । अन्तर सरकार बीच देखिएका विवाद एवं समस्याको समाधान गर्न संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन निर्माण भएको र उक्त ऐनले प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर समन्वय परिषद् […]