अन्तर सरकार समन्वयमा प्रधानमन्त्रीबाटै बेवास्ता

२७ मंसिर, काठमाडौं । संघीय सरकारले बेवास्ता गर्दा संघीयताको महत्वपूर्ण पाटो अन्तर सरकार समन्वय हुन सकेको छैन । संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारबीच समन्वय व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको परिकल्पना गरिएको छ । तर उक्त परिषदको हालसम्म बैठक बस्न सकेको छैन । संघीयता कार्यान्वयनबाट तीनै तहको सरकार क्रियाशील भएपछि नेकपा […]