प्रकोप व्यवस्थापनको पूर्वतयारी पुगेन : सरोकारवाला

यो वर्ष पनि मनसुनको सुरुआतसँगै मनसुनी प्रकोपले क्षति गर्न थालेको छ । बाढी, पहिरो, आगलागी, भूकम्प, शीतलहर, चट्याङ, हिमपातको प्रकोप हरेक वर्ष झेलिरहेको छ नेपालले ।हामीले विपद्पूर्व गर्नुपर्ने व्यवस्थापन र तयारीको काम नगर्दा ठूलो जनधनको क्षति बेहोर्दै आएका छौं । अन्तर सरकार समन्वयको कमी, सरोकारवाला निकायहरुबीचको समन्वयको कमी आदिले जनधनको क्षति भइरहेको छ ।प्रकोप पूर्वतयारी […]

सम्बन्धित सामग्री

सिँचाइ र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि साझा नीति तय गरिँदै

काठमाडौँ – सरकारले सिँचाइ नीति र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापन नीतिलाई अन्तिम रूप दिन सरोकारवाला पक्षसँग परामर्श लिन सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तीनै तहका सरकारसँग छलफल गरेर नीतिलाई अन्तिम रूप दिनेगरी संघीय र प्रादेशिक सरकारसँग विचार विमर्शमा जुटेको हो। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीचको अन्तरसम्बन्ध, सहकारिता, सहअस्तित्व, […]