औपचारिक माध्यमबाटै रकम पठाउन कतारका नेपालीलाई आग्रह

दोहा – कतारमा कार्यरत नेपालीहरूलाई औपचारिक माध्यमबाटै रेमिट्यान्स पठाउन आग्रह गरिएको छ । दोहास्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको संयुक्त आयोजनामा भएको रेमिटेन्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा औपचारिक माध्यमबाट मात्र रेमिटेन्स पठाउन आग्रह गरिएको हो । कतारदेखि बैंकिङ्ग माध्यमबाट वार्षिक २ खर्ब ५६ अर्ब बढी रेमिटेन्स नेपाल पठाउने गरिएको छ […]