राष्ट्र बैंकले यसैसाता ५२ अर्ब बजारमा पठाउँदै

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये […]

सम्बन्धित सामग्री

रिपोमार्फत बैंकिङ प्रणालीमा ५० अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणलीमा ५० अर्ब तरलता पठाउने भएको छ । तरलता व्यवस्थापन गर्न साधारण प्रकृतिको रिपोमार्फत ४५ दिनको लागि उक्त तरलता बैंकिङ प्रणालीमा पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने र राष्ट्र बैंकले पुर्नकर्जा नवीकरण नगर्दा […]

रिपो मार्फत २० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाउँदै राष्ट्र बैंक

१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल […]

तरलता व्यवस्थापन गर्न रिपो मार्फत ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा ३० अर्ब तरलता पठाउने भएको छ ।

तरलता अभाव : ४० अर्बको ट्रेजरी बिल सोझै किनेर तरलता पठाउँदै राष्ट्र बैंक

६ असोज, काठमाडौं । बैंकहरु तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको  ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन […]

तरलता संकट बढेपछि ४० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं : बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरिद गरेर ऋण दिने मौद्रिक औजार आउट…

तरलता कमी भएपछि पुन: २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

३० भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि नेपाल राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ३० भदौ बिहीबार रिपोमार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो । उक्त रिपोको अवधि ७ दिनको रहेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि २३ भदौमा […]

तरलता कमी भएपछि २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता पठाउने भएको छ ।

पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए । ‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय स

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

बढ्दो तरलता अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले बिहीबार बजारमा थप २० अर्ब रुपैयाँ सापटी पठाउने भएको छ । १४ दिनको अवधिका लागि बैंकले रिपो मार्फत बजारमा नगद प्रवाह गर्ने भएको हो । कार्तिक ११ गते अर्थात् बिहीबारदेखि आगामी कार्तिक २५ गतेसम्मका लागि खुल्ला हुने रिपोमा इजाजत प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले आवेदन दिन सक्नेछन् ।  बजारमा तरलता अभावको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले रिपो मार्फत नगद प्रवाह गर्दै आएको छ । केही दिन अघि मात

बजारमा १० अर्ब रिपो पठाउँदै राष्ट्र बैंक

बजारको विकराल तरलता (लगानी योग्य रकम) अभावको समस्या हल गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार तीन बजेदेखि लागू हुने गरी एक हप्ताका लागि १० अर्ब अर्थात् एक सय करोड रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो । उक्त रिपो राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्न सक्नेछन् ।  हाल वित्तीय क्षेत्रमा तरलताको समस्याका कारण बैंकहरू तनावमा छन् भने रकम संकलनकै लागि निक्षे