काठमाण्डौ – नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ ।
पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली विभिन्न फौजदारी अभियोग लागेर जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डसँग रहेको तथ्याङ्क अनुसार खाडीको देश साउदी अरेबियाको जेद्दामा ५२ जना, साउदीकै रियादमा ३४६ जना, यूएईमा १८१ जना, कतारमा ६१ जना, कुवेतमा ७१ जना बहराइनमा १३ जना र ओमानमा ५ जना जेल जीवन बिताइरहेका छन् ...
काठमाडौँ : नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्याकेज लिएर जाने बताएका छन् । मलेसियामा ‘नेपाल सेल्स मिसन’ कार्यक्रम सम्पन्न गरेपछि बोर्डका सीइओ डा.रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचारप्रसार गर्ने बताएका हुन् । खाडी देशमा ठूलो संख्यामा नेपाली रहेकाले उनीहरुमार्फत अब खाडी देशका पर्यटक […]
काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ ।
खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...
गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ ।
खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन् ।
सो मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको ...
सरकारले शुक्रबार गरेको खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णयलाई आइतबार संशोधन गरी खुकुलो बनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा जान सबैलाई रोक लगाउने शुक्रबारको निर्णय खुकुलो बनाएको हो ।सोमबारदेखि खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि […]
काठमाडौँ । खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो । भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई सोमबारदेखि लागू हुने गरी रोक लगाउने निर्णय गृह मन्त्रालयले शुक्रवार गरेको थियो […]
काठमाडौं । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र विभिन्न उद्देश्यले […]
The post भिजिट भिसामा खाडी मुलुक जान रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ । खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको छ । गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो । अर्को आदेश […]
गृहमन्त्रालयले खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै...