भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णयमा गृहको संशोधन

काठमाडौँ । खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो । भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई सोमबारदेखि लागू हुने गरी रोक लगाउने निर्णय गृह मन्त्रालयले शुक्रवार गरेको थियो […]