माघ १० गतेबाट खाडी र मलेसियामा भिजिट भिसामा भ्रमण जान रोक
गृहमन्त्रालयले खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै...
गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ । खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन् । सो मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ
गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ ।
खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन् ।
सो मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको ...
काठमाडौँ । खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको छ । गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो । अर्को आदेश […]