आठवटा प्रयोजनका लागि खाडी र मलेसिया जान पाइने

सरकारले शुक्रबार गरेको खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णयलाई आइतबार संशोधन गरी खुकुलो बनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा जान सबैलाई रोक लगाउने शुक्रबारको निर्णय खुकुलो बनाएको हो ।सोमबारदेखि खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भ्रमण अनुमति दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि […]

सम्बन्धित सामग्री

भिजिट भिसामा खाडी र मलेसिया जानेले पूर्व अनुमति लिनु पर्ने व्यवस्था गर्न सिफारिस

काठमाण्डौ – भिजिट भिसामा खाडी तथा मलेसिया लगायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले भिजिट भिसामा जान कम्तीमा १० लाख रुपैयाँ वार्षिक आय हुनु पर्ने र खाडी र मलेसिया जानेले भने आफ्नो आय लगायत सरकारले तोकेको मापदण्ड पूरा गरी आवश्यक कागजात अपलोड गरेर विमानस्थल जानु पूर्व अनुमति पाउने वा नपाउने जानकारी अनलाइन प्रणालीबाटै हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सरक...

भिजिट भिसामा खाडी देश र मलेसिया जान नपाउने नियम संशोधन

काठमाण्डाै - भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले सच्याएकाे छ । अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने मन्त्रालयले जनाएको छ । अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिनेछ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सरकारी कामको सिलसिला...

मलेसिया तथा खाडी देशहरुमा भिजिट भिसामा जान रोक

काठमाडौँ– सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड-१९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु […]

यी व्यक्तिहरू जो भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउँछन् [सूचीसहित]

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आइतवार सूचना जारी गर्दै खाडी बाहेक कम्तीमा २ अन्य मुलुकमा पर्यटकको रुपमा भ्रमण ...

अब यी व्यक्तिले मात्र भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउने

गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णयमा संशोधन गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर सरकारी कामको सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधि, अन्तरर्राष्ट्रिय कारोबार गर्ने बैंक...

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो …

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो […]

भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ । भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।

भिजिट भिसामा खाडी र मलेसिया जान प्रतिबन्ध

काठमाडौँ – सरकारले भिजिट भिसामा खाडी राष्ट्रहरु र मलेसिया जान रोक लगाएको छ। कोरोना संक्रमण विश्वभर नै फैलिरहेको अवस्थामा भिजिट भिसामा गएकाहरु अलपत्र गर्ने क्रम बढेको भन्दै गृहमन्त्रालयले माघ १० गतेदेखि लागू हुने गरी रोक्ने निर्णय गरेको हो। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायम रहनेछ। उनले जारी गरेको सूचनामा भनेका […]