काठमाडौं । अमेरिकी ब्रान्ड जीपको नयाँ उत्पादन मेरिडियन किन्न चाहने ग्राहकले ९० लाख ४५ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्नेछ । जीपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले मेरिडियनको मूल्य १ करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरेर विक्री सुरु गरेकाले त्यसको ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । मेरिडियन जीप ब्रान्डको पहिलो […]