काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो प्रिमियम क्रसओभर इलेक्ट्रीक कार आयोनीक ५ को नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसअघि ८० लाख ९६ हजार रूपैयाँमा विक्री गर्दै आएको भिजन रुफ मोडलको मूल्य बढेर १ करोड १६ लाख ९६ हजार रुपैयाँ कायम गरिएको हो । हुन्डाईले आफ्नो ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको पहिलो मोडल […]