श्रमिककाे मृत्युपछि समेत बीमा रकममा ठगी, दबाबमा नपर्न भन्दै मन्त्रालयले दियाे फाेन नम्बर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बीमामार्फत पाउने आर्थिक सहायता लिन कसैले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ