मृतक कामदारका परिवारलाई बिमा र बोर्डबाट दिइने भुक्तानीलाई एकीकृत गरिँदै

वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुँदा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने रकम एकीकृत रूपमा मृतकका कामदारको परिवारलाई भुक्तानी गरिने भएको छ । सहयोग रकममा ठगी हुन थालेपछि नेपाल बिमा...

सम्बन्धित सामग्री

मर्जरपछि बिमा व्यवसाय

विश्वमा बिमा व्यवसाय धेरै वर्षअघिदेखि सुरु गरिए पनि नेपालमा वि.सं. २००४ मा नेपाल बैंकले चलानी तथा बिमा कम्पनी स्थापना गरेर यहाँ निर्जीवन बिमा व्यवसाय सुरु गरेको थियो । जुन आज नेपाल इन्स्योरेन्सको नामबाट परिचित भई बिमा व्यवसाय सञ्चालन गरिरहेको छ । वि.सं. २०२५ मा नेपालमा राष्ट्रिय बिमा संस्थान स्थापना गरिएपछि यहाँ जीवन बिमा व्यवसाय सुरु […]

अब बिमा कम्पनीले  बिमा पोलिसी रद्द गर्न नपाउने

बिमा कम्पनीले एकपटक बिमाशुल्क भुक्तानी गरिसकेका बिमितको बिमा पोलिसी रद्द गराउन नपाइने भएको छ । बिमितले बिमाशुल्कको किस्ता भुक्तानी गर्न बाँकी अवधिको एकैपटक विलम्ब शुल्कसहित भुक्तान गर्न आएमा अवधिभित्र जुनसुकै समयमा...

नयाँ बिमा ऐन जारी : बिमा समिति प्राधिकरणमा रूपान्तरण हुने

बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिलाई स्वायत्तता प्रदान गर्दै नेपाल सरकारले बिमा ऐन, २०७९ जारी गरेको छ । ऐनले बिमा व्यवसायलाई कडाइ गर्नुका साथै बिमितका अधिकार सुरक्षाका लागि थप व्यवस्था गरेको...

१६ जीवन बिमा र १५ निर्जीवन बिमा कम्पनीलाई मर्जरमा जान दबाब

बिमा समितिले तोकेको पुँजी वृद्धि गर्न नेपालमा सञ्चालित अधिकांश जीवन बिमा र निर्जीवन बिमा कम्पनीहरूलाई कठिन देखिएको छ । सोही कारण समितिले कम्पनीहरूलाई पुँजी वृद्धिका लागि मर्जरमा जान पहिलो प्राथमिकता दिएको...

बिमा कम्पनीको चुक्ता पुँजी बढाउने बिमा समितिको निर्णय

काठमाडौँ । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । अब जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने समितिले जनाएको छ । बिमा कम्पनीले २०७९ चैत मसान्तसम्म तोकिएको पुँजी कायम गर्नुपर्ने छ । पुँजी पुर्‍याउन नसक्ने कम्पनीले बिमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने […]

बिमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन

काठमाडौँ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बिमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बिमा रकमको व्याज समेत दिनुपर्ने […]

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स

कफी खेतीको पनि बिमा हुने

किसानले कफी खेतीको पनि बिमा गर्न पाउने भएका छन् । बिमा समितिले कृषि बिमा अन्र्तगत कफी खेती बिमालेख स्वीकृत गरेसँगै कफी खेतीमा हुने विभिन्न क्षतिको जोखिम व्यहोर्ने गरी बिमा गर्न सकिने भएको हो ।बिमांक रकमको ५ प्रतिशत प्रिमियम बुझाएर किसानले कफी खेतीको बिमा गर्न सक्नेछन् । यस बिमालेखमा कफीको उत्पादनमा थप ५ सय रुपैयाँ थपेर […]

बिमा समितिको आयोजनामा स्थानीय तहसँग बिमा सचेतना

२२ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले स्थानीय तहमा बिमाबारे बुझाउनका लागि भन्दै बिमा सचेतना कार्यक्रमलाई अघि बढाएको छ । विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगेर समितिको टोलिले बिमाबारे बुझाउने क्रममा बुधबार महोत्तरीको मटियानी नगरपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमा के हो ? बिमा किन गर्नुपर्छ भन्ने […]

कोरोना बिमा असार पछि बन्द हुने

१७ वैशाख, काठमाडौं । कोरोना बिमा पोलिसी असार महिना पछि बन्द हुने भएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले असार पछि यो पोलिसि बिक्री गर्न नपाउने गरी बन्द गर्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिले पनि कोरोना बिमा गर्न पाइने बताए । तर अहिले बिमा गरेकाको असार महिनासम्म मात्रै […]