१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण सुरु

हेटौंडा । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः सुरु

सम्बन्धित सामग्री

साढे ३ वर्षदेखि अलपत्र धाब्लाङ पुलको निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।...

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा वडा नं ५ सुलिथुम्का सामुदायिक वनमा निर्माण सुरु गरेको १५ शय्याको अस्पताल भवन निर्माण व्यवसायीको लापरबाहीले साढे तीन वर्षदेखि अलपत्र अवस्थामा छ।  सबै नागरिकलाई पालिकास्तरमै सुविधा सम्पन्न...

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ ।  तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ ।तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको

सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

दमौली – निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ। शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो। सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ। पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ […]

बाह्र वर्षदेखि अलपत्र रहेको लम्सुवाघाटको पुल

१२ वर्षदेखि अलपत्र अवस्थामा रहेको भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाटको पुल । निर्माणमा ढिलाइ भएपछि निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । स्वच्छन्द निर्माण कम्पनीले वि.सं २०६७ मा निर्माण सुरु गरेको पुल सम्झौताअनुसार वि.सं २०७० मा सक्नु पर्ने थियो । पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख खर्च भइसकेको कार्यालयले […]

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो ।वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए । […]

१२ वर्षअगाडि निर्माण सुरु भएकाे शिवाई पुल एक वर्षदेखि अलपत्र

काठमाडाैँ- उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ। अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो। निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका- ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा ननीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हाे। बाढीले […]

निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधिन मोटरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो । बाढीले क्षतिग्रस्त बनाएको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्य

दस वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट  र  रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण सुरु गरेको दस  वर्ष  भइसक्दा  पनि  निर्माण  सम्पन्न  हुन  सकेको छैन । निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि सो पुल निर्माणको काम अलपत्र परेको बताइएको छ । मध्यपहाडी  लोकमार्ग  आयोजनाअन्तर्गतको  रुकुम पश्चिमको  चौरजहारी  र  जाजरकोटको  कुदुलाई  जोड्दै पश्चिमतर्फ  जान्छ ।  सो  पुल  निर्माणमा  भएको  ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको ...

चार वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

म्याग्दी-निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वास्थ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाहसमेत प्रभावित भएको हो ।१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको […]