साढे ३ वर्षदेखि अलपत्र धाब्लाङ पुलको निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।...

सम्बन्धित सामग्री

आकासे पुल निर्माण सुरु

चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।

सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

दमौली – निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ। शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो। सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ। पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ […]

छ वर्षदेखि पुल निर्माण अलपत्र

पश्चिम नवलपरासीको सुनवल गौरीघाटदेखि रुपन्देहीको केरवानी जोड्ने गरी कचरार खोलामा बन्न लागेको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । नवलपरासीको वडा नम्बर ७ को सुनवल गौरीघाटलाई रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ४ को केरवानीसँग जोड्ने गरी दुई जिल्लाको सिमानाका रूपमा रहेको कजरार खोलामा पाँच वर्ष पहिला सडक डिभिजन कार्यालयको रेखदेखमा पुल निर्माण सुरु गरिएको थियो । पुलको दुईतर्फका पिल्लर मात्र बनेको छ भने निर्माण सामग्री यत्रतत्र फालिएको अवस्थामा रहेको सुनवल नगरपालिका–७ का स्थानीयवासी दीपक सुनारले बताउनुभएको छ ।

छ वर्षमा पनि बनेन हापुरखोलाको पुल

दाङ, ७ पुस । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा […]

अलपत्र पक्की पुल पुनः डिजाइन गरेर निर्माण सुरु

झिमरुक गाउँपालिका ५ ढाँडास्थित झिमरुक खोलामा चार वर्षदेखि अलपत्र पक्की पुलको निर्माण कार्य पुनः सुरु गरिएको