सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

दमौली – निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ। शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो। सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ। पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ […]

सम्बन्धित सामग्री

चक्रपथको दोस्रो खण्ड पहिलोभन्दा फरक डिजाइनमा बनाइने

ओभर र अन्डरपास बनाउन चीनको अस्वीकार विगत चार वर्षदेखि अलपत्र काठमाडौं चक्रपथको दोस्रो खण्ड (कलंकी–वसुन्धरा) विस्तारको काम सुरु गर्न चीन सहमत भएको छ । कोरोना महामारी र साइट क्लियरेन्स नभएको मुद्दा उठाउँदै...

दुई वर्षअघि नै फुकोट कर्णालीको डीपीआर तयार, तर लगानी जुट्न नसकेपछि अलपत्र

काठमाडौं : लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन। पूर्व तयारी भएर निर्माणमा लैजान सक्ने अवस्थामा रहेको आयोजनामा लगानी नै जुटाउन नसक्दा दुई वर्षदेखि मुख्य संरचना निर्माणको काम सुरु हुन नसकेको हो। ‘डीपीआर…

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

रेसुङ्गा– गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन ।  राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण […]

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

काठमाडौँ,२२ मँसिर । गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, […]

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र […]

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषदमार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम रु दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जिनियर पृथ्वीबहादुर शाही

विकासमा लापरबाही : एउटै पुल भत्काउँदै बनाउँदै, बनेका पार्किङमा परिणत

काठमाडौं : प्रायः लाई लाग्न सक्न देशको राजधानी शहर काठमाडौंमा समयमै विकासको काम हुन्छ। समय सीमाभित्र काम नसक्नेलाई कारबाही हुन्छ। तर, राजधानी शहरमा त्यस्तो छैन। यहाँ पनि काम सुरु भएको वर्षौंसम्म पनि काम अलपत्र नै हुने गरेको छ। ग्रामीण भेगमा मोटरेबल पुल कहिले १० वर्ष त कहिले १५ वर्षदेखि अलपत्र भएका खबर सुन्न‚ पढ्न पाइन्छ। यस्तो रोगले काठमाडौं सहरलाई पनि गाँजेको छ। काम सुरू गरेर अलपत्र छाड्ने ठेकेदारलाई न कारबाही हुन्छ न त ठेक्का नै तोडिन्छ। यस्तै एक उदाहरण हो&n

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

काठमाडौं । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडकमा केन्द्रबिन्दुबाट ११÷११ मिटर बढाएर कालोपत्र गर्ने गरी २०७२ सालमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेर काम सुरु गरेको सात वर्षसम्म पनि सडक अलपत्र छ । यसबीचमा […] The post सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

४६ वर्षदेखि अलपत्र तीनकुने, विद्यासुन्दरले पनि सकेनन् सपार्न

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७४ सालको चुनावी प्रचारका क्रममा १०० दिनमा गर्ने १०१ कामको सूचीमा लेखेका थिए, ‘तीनकुनेमा अत्याधुनिक पार्कको निर्माण शुरु गर्ने ।’ सय दिनभित्र काम सुरु त भएन नै, मेयर शाक्यले पार्क निर्माणलाई प्राथमिकतामा राखेर काम पनि गरेका छैनन् । उनले पछिल्ला दुई आर्थिक वर्षका बजेटमा पार्क बनाउने […]

१० वर्षदेखि अलपत्र पुलको काम सुरु

१० वर्षदेखि अलपत्र रहेको भोर्लेको पक्की पुलको काम सुरु भएको छ । एक महिनादेखि निर्माण व्यवसायीले पुलको कामलाई गति दिएको हो । विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको पुल १० वर्षदेखि अलपत्र परेको थियो । कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधीन पुल अलपत्र परेको थियो ।