काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घुमाउरो तरिकाले बचाऊ गरेका छन् । उनले आज सम्पादकहरुसँगको अन्र्तक्रियामा सर्वोच्च अदालतमा अहिले उत्पन्न परिस्थितिको अन्त्य जबराले राजीनामा दिएर मात्र नहुने तर्क गरे । राजीनामा दिनुपर्ने सबै न्यायधीशले दिनुपर्ने ओलीको तर्क थियो । प्रधानन्यायाधीश जबराको नेपाल बार एशोशिएसनले राजीनामा मागेकोबारे सोधिएको […]