अब हाम्रो नारा ‘राजा आऊ देश बचाऊ’ होइन, ‘जनता आऊ राजा ल्याऊ’ हो : थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनर्बहाली गरिने दाबी गरेका छन्। बुधबार सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदको दुई तिहाई पर्खेर नभई लाखौं जनता सडकमा उत्रिएर राजा फर्काइने बताए।उनले अब पार्टीको नारा ‘राजा आऊ देश बचाऊ’ नहुने भन्दै 'जनता आऊ राजा ल्याऊ' हुने पनि बताए। ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजालाई ल्याऊ हो। जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी म

सम्बन्धित सामग्री

भक्तपुरमा गुन्जियो ‘राजा आऊ देश बचाउ’

पूर्वराजा दरबार स्क्वायरमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो। साथै राजतन्त्र जिन्दाबाद नारा पनि लगाइएको थियो। साथसाथै लोकतन्त्र मुर्दावाद पनि नारा गुन्जिएको थियो।...

राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिए भने भीडले “भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो …

राजा चार्ल्समाथि अण्डा प्रहार, एक जना पक्राउ

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ। राजा रानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ।राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले 'यो देश दासको रगतले बनेको हो', नारा लगाएका थिए भने भीडले भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो।राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए। यसअघि महारानी एलिजाबेथको मृत्यु भए

राजा घोषित भएपछि चार्ल्सले भने, 'आमाको पथलाई अनुशरण गर्छु'

राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ। बेलायतकाे सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नव नरेश घोषणा गरिएको हो।त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो। घोषणा सभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए।गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चार्ल्स स्व

नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक राखियो

नेपालगन्जको मुटुमा रहको त्रिभुवनचोकमा स्वः राजा त्रिभुवनको सालिक पुनः राखिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर राजाका समर्थकहरूले शनिबार स्वः राजा त्रिभुवनको अर्धकदको सालिक राखेका हुन् ।सालिक पुनःस्थापना गर्दै राजावादीहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । सालिक राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र […]

सिंहदरबारको मुलगेटमै-गणतन्त्र मुर्दाबादको नारा !

काठमाडौँ, २७ पुस। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहरबारको मुलगेट अगाडि गणतन्त्रविरुद्ध नारा लागेको छ। पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागीहरुले सिंहदरबारको मुलगेटमै पुगेपछि भने- ‘गणतन्त्र मुर्दाबाद।’ पूर्व राजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि पुगेका थिए। त्यसक्रममा राजतन्त्र समर्थकहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए। नेपालको राष्ट्रिय झन्डासहित सहभागी उनीहरुले ‘हाम्रो राजा हाम्रो […]

राप्रपाको नारा राजा आउ देश बचाउ होइन : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने नरहेको बताएका छन् । उनले भने, ‘राप्रपाको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने होइन’, पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो नारा हाम्रो रणनीति भनेको जनता आउ राजालाई ल्याउ भन्ने नारा हो ।’थापाले सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने पनि बताए ।  ‘हामीले सडक र सदन दुबै संघर्षको मैदानलाई प्रयोग गरेर राजतन्त्रको माहोल बन